धान–तोरी छाडेर अम्बा खेतीमा लागिन् सिर्जना, एक सिजनमै २ लाख ५० हजार आम्दानी

  • बुधबार ३ भौ २०८३ ११:५२ PM
बाँके : बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिघा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा