नेपालमा ह्वावे कन्जुमर उत्पादनहरूको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधाहरूले सुसज्जित ह्वावे वाच फिट ५ प्रो आधिकारिक रूपमा नेपालमा सार्वजनिक The post ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, सीमित अवधिका लागि ह्वावे फ्रीबड्स २ निःशुल्क appeared first on Technology Khabar.