शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेडले अत्याधुनिक सर्भिस सेन्टरका साथै चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ। कम्पनीले भक्तपुरको मनोहरास्थित राठी अटो The post भक्तपुरमा राठी अटो वर्क्स र राठी चार्जिङ नेटवर्क सञ्चालन appeared first on Technology Khabar.