दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न मोबाइल तथा इन्टरनेट प्रदायकहरुका विभिन्न सेवाका लागि महसुल दर स्वीकृत गरेको छ। प्राधिरकणले आज एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै साउन महिनाभरी The post दूरसञ्चार प्राधिकरणद्वारा विभिन्न सेवाका लागि महसुल दर स्वीकृत appeared first on Technology Khabar.