क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक
बुधबार ३ भौ २०८३ ०४:४० PM
काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को पछिल्लो एमआईएस (MIS) प्रतिवेदनअनुसार क्लासिक टेक प्रालि. नेपालको सबैभन्दा तीव्र गतिमा ग्राहक बढाउने इन्टरनेट सेवा प्रदायक (आईएसपी) बनेको छ। प्रतिवेदनअनुसार