काठमाडौं : मोबाइलको कभर र सिसा फेरेबापत तिरेको ३५० रुपैयाँको कारोबारबाट नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) तुल पुडासैनीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको