धरान : इटहरी उपमहानगरपालिका–८ स्थित बिजुली अफिस नजिकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थ र प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका