चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार

  • बुधबार ३ भौ २०८३ ०३:२७ PM
एजेन्सी । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) र रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् । सम्झौताको अधिकतम सीमा बढाएर २२० अर्ब युआन (करिब ४६ अर्ब अष्ट्रेलियाली डलर) पुर्‍याइएको पीबीओसीले बुधबार जनाएको छ । यसअघि सम्झौताको अधिकतम सीमा २०० अर्ब युआन