काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्ने बताएकी छन् । संसद्को मर्यादा पालना नगरेको भन्दै केहीदिन यता सांसद तामाङको चौतर्फि आलोचना हुँदै आएको छ । संसद्को मर्यादा पालना नगरेको भन्दै केहीदिन यता सांसद तामाङको चौतर्फि आलोचना हुँदै आएको छ