चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार
बुधबार ३ भौ २०८३ ०३:११ PM
चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका