राप्रपाले बागमतीका संसदीय दलका नेता उद्धव थापालाई सोध्यो स्पष्टीकरण

  • बुधबार ३ भौ २०८३ ०२:४१ PM
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई स्पष्टीकरण सोधेको छ। थापाले बागमती प्रदेश सरकारमा नेकपा एमालेलाई सघाउने निर्णय गरेपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो। राप्रपाको अनुशासन समितिको बुधबार बसेको बैठकले