नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त

  • बुधबार ३ भौ २०८३ ०२:५४ PM
काठमाण्डु – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नरमा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दा रावलको नियुक्तिबारे सार्वजनिक गरिएको थिएन । रावल हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको प्रमुख हुन् । सरकारले यसअघि नै रिक्त अर्को डेपुटी गर्भनरमा