३५ लाख ९९ हजारमा डोङफेङ नाम्मी भिगो ई२ ‘फुल एसयूभी’ नेपालमा (तस्बिरहरु)

  • बुधबार ३ भौ २०८३ ०२:५२ PM
काठमाडौं। डोङफेङको नयाँ विद्युतीय एसयूभी नाम्मी भिगो ई२ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ ।  मोरङ अटो वक्र्स (भृद्धी)ले बुधबार काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा आयोजित कार्यक्रममा नयाँ भिगो ई२ सार्वजनिक गरेको हो । नयाँ नाम्मी भिगो ई२ मा ९९ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ३५० किलोमिटरसम्मको