ग्यास अभावबारे सरकारको जवाफ : ‘आवश्यकताभन्दा बढी सञ्चित गरिएकाले समस्या’

  • बुधबार ३ भौ २०८३ ०१:३४ PM
काठमाडौं : नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले बजारमा देखिएको ग्यास अभावप्रति सरकार संवेदनशील भएर काम गरिरहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले ग्यासको सहज आपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काम गरिरहेको