कर्णालीमा एमालेबाट तीन मन्त्रीले लिए शपथ

  • बुधबार ३ भौ २०८३ ०१:४८ PM
सुर्खेत : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका तीन जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। शपथ लिनेमा टेकराज पछाई आर्थिक मामिला तथा