नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम काटिएको विषयमा मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडलाई किन कारबाही नगर्ने? भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ। प्राधिकरणका प्रवक्ता The post एनसेललाई प्राधिकरणको स्पष्टीकरण: ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको? appeared first on Technology Khabar.