विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ - गृहमन्त्री गुरुङ

  • बुधबार ३ भौ २०८३ ०७:२७ PM
काठमाडौँ, भदौ ३ गते ।  गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै...