भैँसीको पाडो बचाउन जाँदा डुबेर महिलाको मृत्यु

  • बुधबार ३ भौ २०८३ ०७:५० PM
पुष्कर भण्डारीडडेल्धुरा, भदौ ३ गते । खोला किनार पुगेको भैँसीको पाडो बचाउन खोज्दा चिप्लिएर रंगुन खोलामा बगेर डडेल्धुराकी एक महिलाको मृत्यु भएको छ ।जिल्लाको परशुराम नगरपालिका–१२ लालढ...