वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल र गैरजिम्मेवार भयोः पद्मा अर्याल

  • बुधबार ३ भौ २०८३ ०१:२२ PM
सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनजीविकाका सवालमा कुनै ठोस सुधार नभएको अर्यालको तर्क छ ।