भूकम्प पीडितको निजी आवास निर्माणको विषयमा सरकार गम्भीर छः गृहमन्त्री गुरुङ

  • बुधबार ३ भौ २०८३ ०१:३१ PM
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूको निजी आवास निर्माण र विपद् व्यवस्थापनको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा आकस्मिक समय माग गरी बोल्दै उनले आवास निर्माणमा देखिएका कानुनी तथा प्राविधिक जटिलता समाधानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । साउन २२ गतेको बैठकमा सांसद