रास्वपाले बहुमतको दम्भ देखाएर संसद् चलाउन खोज्यो: रमेश मल्ल (भिडिओ)

  • बुधबार ३ भौ २०८३ ०१:३२ PM
सांसद मल्लले दिउँसो १ बजेका लागि निर्धारित बैठक सत्तारुढ दलको आन्तरिक बैठकका कारण दुई घण्टा भन्दा बढी ढिलो हुँदा पनि प्रतिपक्षलाई कुनै सूचना नदिइएको बताए ।