काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनै पनि किसिमको विरोधाभास नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफमा उक्त कुरा बताएका हुन् । विधेयकका प्रावधानबारे प्रस्ट पार्दै उनले जोखिमयुक्त र शोषणमूलक