बागमतीमा एमालेलाई सघाउँदा राप्रपामा झमेला, सांसदलाई १२ घण्टे स्पष्टीकरण

  • बुधबार ३ भौ २०८३ ०१:५६ PM
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदले बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार गठनमा सघाएपछि पार्टीमा झमेला भएको छ । पार्टी केन्द्रको निर्णयविपरीत एमालेलाई समर्थन गरेको भन्दै सम्बन्धित सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको साउन २० गते बसेको बैठकले प्रदेश सरकारका सम्बन्धमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त