काठमाडौं । नाडा अटो शोलाई लक्षित गरेर टाटा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी सिएरा ईभी नेपाल भित्राएको छ । आगामी साउन ९ गतेदेखि काठमाडौंमा सुरु हुने नाडा अटो शोलाई लक्षित गरेर टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सिएरा ईभी नेपाल ल्याएको हो । भारतीय बजारमा सार्वजनिक भएको केही समयमै नेपाल प्रवेश गरेको सिएरा ईभीलाई नाडा