नक्कली प्रमाणपत्र बुझाएर जागिर खाने शिक्षक र नियुक्ति दिने तत्कालिन शिक्षा अधिकारी अख्तियारको फन्दामा
बुधबार ३ भौ २०८३ ०१:३१ PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी शिक्षक नियुक्ति लिएको आरोपमा तत्कालिन जिल्ला शिक्षा अधिकारीसहित दुई जनाविरुद्ध मुद्दा दायर