१२ वटा कलेजको सहभागितामा सुरु भयो 'IIC Innovex 4.0'

  • बुधबार ३ भौ २०८३ १२:२६ PM
मोरङ : इटहरी इन्टरनेसनल कलेज (IIC) मा ‘Turning Strategy into Impact’ नारासहित IIC Innovex 4.0 को चौथो संस्करण सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा कलेजका विद्यार्थी सहभागी भएका छन्। बुधबारदेखि सुरु भएको