चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या : म्याजिकका चालक र सहचालक पक्राउ

  • बुधबार ३ भौ २०८३ १२:४६ PM
रौतहट : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले म्याजिक गाडीका चालक र सहचालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का १६