मन्त्री फेरबदलको तयारी छैनः रवि लामिछाने

  • बुधबार ३ भौ २०८३ ११:१४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् । बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भए पनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरू नरहेको बताए । उनले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको