साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम

  • बुधबार ३ भौ २०८३ ०६:३७ PM
सान फ्रान्सिस्को, भदौ ३ गते । च्याटजीपीटी निर्माता ओपनएआइले आफ्नो सबैभन्दा उन्नत एआई मोडलको विकास केही समयका लागि सुस्त पार्दै सुरक्षा तथा आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ...