विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय (भिडिओ)

  • बुधबार ३ भौ २०८३ १२:०७ PM
सरकारले कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।