काठमाण्डु – भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालको ४ दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा उनकी धर्मपत्नी कोमल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी तथा उनकी धर्मपत्नीले बिदाइ गरे । नेपाल भ्रमणका क्रममा जनरल