नेपाल भलिबल लिग र एक्सट्रिम इनर्जीबीच पौने तीन करोडको सम्झौता

  • बुधबार ३ भौ २०८३ १२:३३ PM
काठमाडौं । पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल लिग (एनभिएल) र एक्सट्रिम इनर्जीबीच सहकार्य भएको छ । नेपाल भलिबल लिगले बुधवार एक कार्यक्रममा आयोजना गर्दै एक्सट्रिम इनर्जीलाई मुख्य प्रायोजन घोषणा गरेको हो । उक्त सम्झौता आगामी तीन वर्षका लागि हुने लिग आयोजक क्रिया ग्रुपले जनाएको छ । एक्सट्रिम इनर्जीकी बिजनेस हेड सोनिया राणा