ललितपुर । राष्ट्रिय मानवअधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । चीन मानवअधिकार अध्ययन समाज, राष्ट्रिय मानवअधिकार आयोग नेपाल र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा आज आयोजना गरेको ‘सिजाङ प्यानोरमाः नयाँ युग नयाँ विकास’ शीर्षकको अन्तर्राष्ट्रिय कथा–साझेदारी कार्यक्रममा अध्यक्ष मगरले राष्ट्रिय मानवअधिकार आयोगको