इभिको लहरदेखि स्मार्ट मोबिलिटीसम्म : कस्तो हुँदैछ नाडा अटो शोको ‘स्वर्ण उत्सव’ ?

  • बुधबार ३ भौ २०८३ १२:१७ PM
काठमाडौँ / नाडा अटो शो नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठुलो प्रदर्शनी मात्रै होइन अर्थतन्त्रलाई गतिशील बनाउने आधारको रूपमासमेत परिचित छ ।  समग्र अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा