जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकार गर्नेदेखि हवाई सेवा सम्झौतासम्म, यी हुन् मन्त्रीपरिषद्का १० निर्णय

  • बुधबार ३ भौ २०८३ १२:२८ PM
काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल प्रणाली सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न १० वटा महत्वपूर्ण निर्णय गरेको हो। बैठकले सरकारले नेपालमा एसियन विपद् पूर्वतयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न पनि स्वीकृति दिएको… Continue reading जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकार गर्नेदेखि हवाई सेवा सम्झौतासम्म, यी हुन् मन्त्रीपरिषद्का १० निर्णय