गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधान गर्न ऊर्जामन्त्रीसहित उच्च प्रतिनिधिसँग गृहमन्त्रीले गरे छलफल

  • बुधबार ३ भौ २०८३ १२:३६ PM
काठमाडौं। गृहमन्त्री सुधन गुरूङले गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाका समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सहजीकरणको आग्रह गरेका छन् । गोरखा–१ का जलविद्युत् व्यवसायीहरूको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका गृहमन्त्री गुरूङले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग छलफल गरेका हुन् ।छलफलका क्रममा व्यवसायीहरूले निर्माणाधीन आयोजनामा देखिएका विभिन्न समस्या प्रस्तुत गर्दै उत्पादनको तयारीमा रहेका… Continue reading गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधान गर्न ऊर्जामन्त्रीसहित उच्च प्रतिनिधिसँग गृहमन्त्रीले गरे छलफल