एलडीसी स्तरोन्नतिपछि रोजगारी र लगानी बढाउन सहकार्यमा चेम्बर अध्यक्षको जोड

  • बुधबार ३ भौ २०८३ १२:४४ PM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि देखिने चुनौती, रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, निर्यात विस्तार र युवा उद्यमशीलताबारे छलफल भएको छ। अध्यक्ष अग्रवालले एलडीसी स्तरोन्नतिलाई नयाँ आर्थिक रूपान्तरणको सुरुवातका रूपमा लिएर निर्यात प्रतिस्पर्धी, उत्पादकत्व, पूर्वाधार… Continue reading एलडीसी स्तरोन्नतिपछि रोजगारी र लगानी बढाउन सहकार्यमा चेम्बर अध्यक्षको जोड