‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं’ : रवि लामिछाने

  • बुधबार ३ भौ २०८३ ११:२९ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका छन् । रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आजको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको बताए । उनले भने, ‘आज योContinue reading "‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं’ : रवि लामिछाने"