सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत

  • बुधबार ३ भौ २०८३ १२:१४ PM
काठमाडौँ : सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत भएको छ।  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।