एनसेलले अनुमति पत्र नवीकरण दस्तुरको दोस्रो किस्ता बापत ४ अर्ब ९६ करोड रुपैयाँ सरकारलाई बुझायो

  • बुधबार ३ भौ २०८३ ११:४४ AM
निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो तेस्रो पटकको जीएसएम सेलुलर मोबाइल अनुमति पत्रको नवीकरण दस्तुर बापतको दोस्रो किस्ता रकम आज नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ। कम्पनीले प्राधिकरणको खातामा ब्याजसहित कुल The post एनसेलले अनुमति पत्र नवीकरण दस्तुरको दोस्रो किस्ता बापत ४ अर्ब ९६ करोड रुपैयाँ सरकारलाई बुझायो appeared first on Technology Khabar.