इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
बुधबार ३ भौ २०८३ ०५:१० PM
वासिङ्टन, भदौ ३ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्र...