सात वर्षदेखि अलपत्र बिहादी अस्पताल

  • बुधबार ३ भौ २०८३ ०५:१३ PM
प्रनिश गिरीकुश्मा (पर्वत), भदौ ३ गते । पर्वतको बिहादी गाउँपालिका –२ बर्राचौरमा निर्माणाधीन १५ शैयाको आधारभूत अस्पतालको भवन निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पूर्णता पाउन सके...