बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बुधबार ३ भौ २०८३ ०५:२८ PM
काठमाडौँ, भदौ ३ गते । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारक...