प्रतिनिधिसभा : बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह

  • बुधबार ३ भौ २०८३ ०५:३७ PM
काठमाडौँ, भदौ ३ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले अविरल वर्षाका कारण मुलुकका केही क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले तत्काल उद्धार र रातहमा ध्यान दिन आग्रह गर्नु...