नदीमा बेपत्ता दुई जनामध्ये एकको शव भेटियो

  • बुधबार ३ भौ २०८३ ०५:४७ PM
शंकर केसीसल्यान, भदौ ३ गते । सल्यानस्थित भेरी नदीमा जिपसहित खसेर एक सातादेखि वेपत्ता दुई जनामध्ये एक जनाको शव सुर्खेतमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेतको...