जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह
बुधबार ३ भौ २०८३ ०५:४८ PM
जेनेभा, भदौ ३ गते । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले जाम्बियामा निर्वाचन अघि र पछि विपक्षी सदस्यको गिरफ्तारी तथा हिरासत सम्बन्धी घटनाप्रति चिन्ता व्यक्त गर्दै...