काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन । उनले सरकारले सुरुवाती सयमा दिनमा सम्पन्न गर्ने भनी ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा