काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारमा मन्त्री फेर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् । पार्टी बैठकपछि बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मन्त्री फेर्नेबारे कुनै छलफल पनि नभएको जानकारी दिए । उनले भने, ‘कुनै मन्त्री फेर्ने तयारी छैन, कुनै छलफल पनि छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम