काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्को मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको भएकोले सांसदहरूले मर्यादा कायम राख्नुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सांसदहरु मर्यादित हुनुपर्ने बताए । ठुलो राजनीतिक दलमा धेरै सांसद हुँदा बोल्ने क्रममा एक–दुई जनाबाट विवादित अभिव्यक्ति आउन सक्ने बताउँदै उनले यसलाई समग्र पार्टीको धारणा