काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीसहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले मुलुकको निकासका लागि तीन वटा विकल्प रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गरे । उनले